पुराणका अनुसार नग्न अवस्थामा यी ३ काम गरे हुनेछ ईश्वरको अपमान

आजको आधुनिक युगमा पुराणमा ज्यादै कम मानिसहरू बिश्वास गर्छन् ।धर्म कर्म का कुरा बेकार मान्छन् ।जसले गर्दा उनिहरु विभिन्न समस्यामा पर्छन् ।बिष्णु पुराणका अनुसार नग्न अवस्थामा गर्नै नहुने ३ कामहरु ।

निर्बस्त्र भएर स्नान नगर्नुहोस्

बिष्णु पुराणका अनुसार निर्बस्त्र भएर नुहाउनु कुनै पाप भन्दा कम होईन ।नुहाउदा शरीरमा कपडा हुनु जरुरी छ।यसरी नुहाउदा जल देवताको अपमान गरेको मानिन्छ ।तेसैले कृष्णले गोपिनिका बस्त्र लुकाइदियका थिए ।

निर्बस्त्र भएर नसुत्नुस

पुराणका अनुसार भुलेर पनि कपडा बिना सुत्नु हुदैन ।यो कपडा बिना नुहाय जस्तै पाप हो।रातिमा हमिलाइ भेट्न् हाम्रा पुर्वज तथा पितृ आउने हुनाले हामी नग्न हुँदा उनिहरुलाइ नराम्रो ललाग्छ र नभेटी फर्कन्छ्न ।रातिमा किरा फटेङ्रा घुम्ने हुनाले तिनले पनि टोक्न सक्छन् ।

निर्बस्त्र भएर जल नचढाउनुस

शरीरमा कपडा नभएको बेला देवता लाई जल आचमन गर्नु हुदैन ।येसो गर्दा देवताको अपमान गरेको हुन्छ।येस्ता ब्यक्ति चरित्रहीन मानिन्छन् ।ईश्वरको आरधना गर्दा नसिलाइयको कपडा लगाउनु पर्छ।सिलाइ सन्सारिक माया मोह को प्रतीक मानिन्छ।भगवानको भक्ती बन्धनमुक्त भएर गर्नुपर्छ।