कस्तो हुनेछ तपाईंको आजको दिन? पढ्नुहोस आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तान सुख प्राप्त हुनेछ । पढाईको लागि विदेश जाने योग रहेको छ । घरायसी काममा झमेला आउने देखिन्छ । पारिवारिक दायित्व बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक समस्या बढ्नेछ । पारिवारिक दायित्व बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । बैदेशिक ब्यापारबाट फाइदा हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारमा सद्भाव बढ्नेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । शत्रुहरु परास्त हुनेछन । बिनाकारण विवाद बढ्नेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ सवारी साधन किन्ने अवसर मिल्नेछ । धार्मिक काममा रुची बढ्नेछ । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । सानो चोटपटकको सम्भावना देखिन्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पढाई लेखाइमा प्रगति हुनेछ । समाजको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्नेछ । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । नसोचेको काम बन्नाले मन उत्साहित हुनेछ । साझेदारी काममा झमेला आउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । शारीरिक अस्वस्थता बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाईको सहयोगले काममा सफलता मिल्नेछ । चिसोले सताउने देखिन्छ । पढाइमा सुधार आउनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बौद्धिक काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान बढ्नेछ । कुरा काट्नेहरू बढ्नेछन । भाग्य बलियो रहनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परोपकारी काममा रुची बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ । नोकरीमा पदोन्नति हुनेछ । स्वास्थ्यमा समस्या आउनाले खर्च बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सुधार आउनेछ । ब्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग रहेकोछ । सानोतिनो चोटपटक लाग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here