मसानघाटबाट आयो एक बच्ची रोएको आवाज, एक दम्पती गयर हेर्दा उड्यो होश

मसानघाटमा जान कोहि पनि मान्दैनन् ।अझ बिशेष केटाकेटीलाई जान मनाही नै छ। कोहि तेहाबाट कोहि रोएको आवाज आउने कुरा पनि बिश्वास गर्छन् । भारतको मध्यप्रदेशको एक जिल्लामा तहल्का मच्चियो जब नजिकैको मसानघाट बाट बच्चा रोएको आवाज आयो। नजिकै केही बच्चाहरू खेलिरहेका थिए । यस्तो सुनेर उनिहरु तेहाबाट भागे। गाउँ पुगेर यो कुरा भनेपछि एक दम्पति मसानघाट तर्फ लागे।

जब उनिहरु त्यहाँ पुगे एक  पुगे एक दृश्यले उनीहरुको होस उड्यो। त्यहाँ कुनै भुत प्रेत नभई एक नवजात शिशुलाई घाटिसम्म पुरेर गाडिएको थियो । बच्चाको अनुहार मात्र बाहिर थियो र उसलाई एउटा च्यादरले छोपिएको थियोे ।यो देख्नेबित्तिकै उनीहरूले बच्चालाई बाहिर निकाले र नजिकैको प्रहरी चौकीमा खबर गरे।प्रहरीले त्यो बच्चालाई उपचारका लागि स्वास्थ चौकीमा भर्ना गरिदियो ।

बच्चाको अवस्था नाजुक थियो। बच्चा आइ सि यु मा छ। ती दम्पतिको ३ छोरिहरु छन् र उनिहरु त्यो बच्चा आफुहरुले लान चाहन्छन् । तर यसको केही कानुनी प्रक्रिया हुन्छ।यो भनेपछि उनिहरु घर फर्कन्छन। प्रहरिले बच्चाको असली आमा