सर्पले टोक्यो भने तुरुन्तै गर्नुस् एक काम, १००% तपाईंको ज्यान बच्नेछ

सन्सारमा विभिन्न प्रजातिका सर्प छन् । कुनै जमिनमा बस्छन् भने कुनै पानीमा। यी सर्प समातेर यिनको बिषले कति औसधि बनाउछ्न। यिनको दातको पनि प्रयोग हुन्छ। यिनको दात र छालाको तस्करी पनि हुन्छ । हामी जस्ता सामान्य ब्यक्ति सर्प देखि निकै डराउछौ। कतै सर्प देखिहाले हामी भाग्छौ। यी सर्पको टोकाइ निकै घातक हुन्छ।

सर्पले टोकेको केही समयमै हाम्रो मृत्यु हुन सक्छ। तेसैले यसको बिषबाट बच्न केही उपाय जान्नु जरुरी छ। यस्तो बेला प्राथमिक उपचार दिन सक्नुपर्छ ।
जब सर्पले टोक्छ तब तेस्को तिखो २ वटा दात हाम्रो मासुमा गडेको हुन्छ र शरीरमा बीस फैलिन्छ। बीस रगतमा मिसिन्छ र माथी तिर जान्छ। यसरी शरीर भरी फैलिन ३ घन्टा लाग्छ। यो समय अघिनै तपाईं बिरामीलाई बचाउन सक्नुहुन्छ ।

यो दबाइ घरमा राख्नुहोस। यो एक होमियोपैथिक औषधि हो र निकै सस्तो पनि छ। यो कुनैपनि औषधि पसलमा सजिलै पाइन्छ। यो दबाइ सन्सारको सबै भन्दा बिषालु सर्प क्रैक को बिषबाट बनाइएको हो। बिरामीको जिब्रोमा एक थोपा राखिदिनुस र फेरि १० मिनेटपछि एक थोपा राख्नुस। यसो ३ पटक सम्म गर्दा बिरामीलाई राहत मिल्छ।