करिनाले सैफ सङ बिहेअघि राखेकी थिइन यस्ता शर्त

वलिवुडमा कतिबेला के हुन्छ केही थाहा हुन्न । एक समय करिना शाहिदको प्रेममा पागल थिइन् । फेरि अचानक मन बदलियो र सैफको प्रेममा परिन् । धेरै समय सङै बसेपछि उनीहरुको बिहे भयो। त्यसपछि बनिन नवाब सैफ अलि खान कि बेगम ।सैफको पहिलो बिहेमा करिनाले अन्कल भनेर बधाई दियकी थिइन

सैफ को यो दोस्रो बिहे हो। सैफको अमृता सङ बिहे गर्दा करिना सानै थिइन । उनी बिहेमा बधाई दिन गयकी थिइन । कस्ले सोचेको थियो र अन्कल भनेर बधाई दिने आफै उनको बेगम हुन्छिन भनेर । जब बिहेको कुरा भयो तब करिनाले केही सर्त राखिन।

उनलाई सैफको स्वभाव मन पर्यो । सङै फिल्म खेल्दा उनिहरु साथी बने र सैफको नेचर करिनालाइ मन पर्यो। सैफ महिलालाई खुब इज्जत गर्छन् । करिनाको सर्त थियो उनी बिहे पछि पनि सेल्फ डिपेन्डेट रहन चाहन्थिन।

दुबै तर्फका परिवारले बिहेमा सहयोग गरे

उनी बिहे पछि पनि फिल्ममा काम गर्न चाहन्थिन। यो सुनेर सैफले तुरुन्तै हुन्छ भने। त्यसपछि दुबैको बिहे भयो। फरक फरक धर्मका भए पनि उनिहरुलाइ परिवारको मद्दत मिल्यो।

आमा बनेपछि पनि फिल्ममा काम गर्छिन


बिहे धुमधामले नगरे भाग्ने धम्की परिवारलाइ दियपछी बिहे धुमधामले गरियो। आज एक बच्चाको आम भए पनि उनी फिल्ममा काम गर्दै छिन् ।सैफ पनि करिना लाई उनको करियर मा मद्दत गर्दछ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here