एउटा बिशाल अजिङ्गरले सिङ्गो बाख्रो निल्यो, अनि केटाकेटीले पुच्छर समातेर रमाइलो गरे (भिडियो हेर्नुहोस)

आज इन्टरनेटमा एउटा भिडियो भाइरल भएको छ। यो भिडियो असमको हो। जसमा एउटा अजिङ्गर सिङ्गो बाख्रा निल्छ

त्यसपछि गाउलेहरूले त्यसलाई बन्धक बनाउछ्न। बाख्रो निलेपछी अजिङ्गरको पेट यति गह्रौ हुन्छ कि त्यो हिंड्न् सक्दैन । गाउलेले त्यसलाई त्यही रोकेर राखेका छ्न।

यो लगभग १५ फिट लामो छ र चल्न सकेको छैन। गाउलेले बन्धक बनायपछी केटाकेटी यस्को पुच्छर समातेर रमाइलो मानेका छ्न। केहिले यसलाई रस्सिले पनि बाधेका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here