रानी मुखर्जीलाइ पितृशोक

रानी मुखर्जिका पिता राम मुखर्जिको आज बिहानै ४ बजे मृत्यु भएको छ। उनी एक प्रख्यात हिन्दी तथा बेङाली फिल्म प्रोड्युसर र स्कृनराइटर थिए ।

उनी फिल्मालय स्टुडियोका स्थापक तथा केही सुपर हिट फिल्मको निर्देशन पनि गरेका थिए । उनले रानी मुखर्जिको डेब्युट फिल्म राजाकी आएगि बारात पनि निर्देशन र उत्पादन गरेका थिए ।

उनको पार्थिव शरीरलाई उनको घर जानकी कुटिरमा लगिएको थियो र दाहसंस्कार आज २ बजे पार्ले भवनमा भयो ।

उनको आत्मा लाई शान्ति मिलोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here