एक युवतीलाई जबर्जस्ती पानीमा डुबाएर के गरे यी युवाले? (तस्बिरमा हेर्नुहोस)

कहिलेकाही यस्ता दृश्य देखिन्छ कि आफ्नै आखामा बिश्वास लाग्दैन ।केही घटना यस्ता हुन्छन् जसले शरीरमा रौ नै उमार्छ्न। हामी अचम्ममा पर्छौ कि आखिर यस्तो कसरी हुन सक्छ। केही दिन अघि जोधपुरमा मनवताको खिल्ली उडाउने यस्तै दृश्य देखियो । सबै दङ्ग भए जब केही युवाले दिनदहाडै एक युवतीलाई पानीमा डुबाए। केटिको कपाल समातेर जबर्जस्ती पानीमा डुबाउदै थिए ।

के हो वास्तविक घटना ?

जोधपुर मसुरियामा बाबा रामदेवको गुरु बालिनाथको समाधी स्थलमा ठुलो मेला लाग्छ । जहाँ हजारौं मानिसहरू आउछन् । यिनिहरुमा एउटा यस्तो मान्यता छ जुन सुनेर तपाईंको होश उड्छ। यहाँ बनेको एउटा तलाउमा डुबुल्की मार्दा नराम्रो आत्माबाट मुक्ति मिल्ने बिश्वास छ। त्यसैले मानिसहरू यहाँ डुबुल्की मार्छ्न।

दिल्लिका केही मानिसहरूले एउटा केटि लाई लिएर आए। अचम्म यो भयो कि जब ती केटि तलाउ नजिक पुगिन तब काम्न थालिन। त्यसपछि केटिका घरका सदस्यले केही स्थानीय युवाको सहयोग लिएर उनलाई जबर्जस्ती पानीमा डुबाइदिए। आजको युगमा पनि यस्तो घटना हुनु भनेको लाजमर्दो हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here