कुनै पनि सम्बन्धमा बिश्वास हुनु अति जरुरी हुन्छ। बिश्वास नभएको सम्बन्ध केवल नाममात्रको सम्बन्ध हुन्छ। सम्बन्धको सुरुमा केटाकेटीले सबै सत्य बताउदैनन। केटिहरुले लुकाउने ५ कुरा यी हुन् ।
कोहि क्रस छ कि छैन
जसको पनि कोहि न कोहि क्रस हुन्छ। यो जो कोहि पनि हुनसक्छ चाहे सामान्य ब्यक्ति वा कोहि सेलिब्रेटी। तर उनिहरु यो कुरा अस्विकार गर्छन्।तर यो लुकाउनु पर्ने कुरा होइन ।
मेकअपमा गर्ने खर्च
हरेक केटि मेकअप गर्न मन पराउछ्न। उनिहरु कस्मेटिक सामान किन्छन् जसमा महिनामा कति खर्च भइरहेकै हुन्छ तर उनीहरु यो कुरा श्रीमान् लाइ बताउदैनन।
शारीरिक सम्बन्ध
शारीरिक सम्बन्धको बारेमा मानिसहरू खुलेर कुरा गर्न चाहदैनन् किनभने यसले उनीहरुको पारिवारिक सम्बन्ध बबिग्रन्छ। तर यदि तपाईंको पार्ट्नर समझदार भए तपाईंको भावना बुज्न पनि सक्छन्। तर प्राय केटिहरु शारीरिक सम्बन्धको बारेमा सोध्दा गोलमाल उत्तर दिन्छन्। आफू पहिले अरु कसै सङ रिलेसनमा रहेको खोल्न चाहदैनन्।
सम्बन्धको गम्भीरता
सुरु सुरुमा केटिहरु आफुहरु सम्बन्धको बारेमा गम्भीर रहेको कुरा देखाउदैनन। केही समयसम्म सम्बन्धको अवलोकन गर्छन्। अलि पछी मात्र यो बिषयमा कुरा गर्छन्।
आफ्नो तलब बताउदैनन
केटिलाइ उमेर र केटालाइ तलब नसोध्नु भन्छन् तर केटिहरु पनि आफ्नो पारिस्रमिक बताउदैनन। केटिले कति कमाउछ्न भन्ने थाहा पाउन कठिन छ।