मृत्युअघि यमराजले हरेक ब्यक्तिलाई पठाउने ४ सन्देश

जन्मपछी मृत्यु निश्चित छ। हामी यति ब्यस्त हुन्छौं कि हामी बिर्सन्छौ कि मृत्यु कुनै पनि बेला आउन सक्छ। यो कुरा साचो हो कि मृत्यु अघि यमराजले सबैलाई यी ४ सन्देश पठाउछ्न। यसले हामिलाइ हाम्रो समय सकिएको अनुभुती दिलाउछ।

किन सन्देश पठाउछ्न यमराजले?

धेरै पहिले यमराजको एक भक्तले यति कडा तपस्या गरे कि यमराजले उनलाई दर्शन दिए। त्यसपछि उसले यमराजसङ अमर हुने वर मागे। यमराजले यो बरदान दिन सकेनन् तर एक वचन दिए कि जब मृत्यु आउछ तब उसलाई सुचित गरियोस् ताकि उसको बाकी इच्छा पुरा गरोस्।त्यसपछि हरेक मनुष्यलाई यमराज सन्देश पठाउछ्न।

के के हुन् मृत्युका संकेत ?

कपाल फुल्नु

 

हामी बुढो हुँदै गएपछि शरीरमा विभिन्न परिवर्तन देखिन्छन्। जसमध्ये मुख्य हो कपाल फुल्नु। यो पहिलो सन्देश हो। जब कपाल फुल्न सुरु हुन्छ अनि सन्सारिक मोहबाट बाहिर निस्कनुपर्छ।

दात झर्नु

दोस्रो संकेत हो दात झर्नु। दात झरेर केही पनि खान मिल्दैन। येसो हुनु भनेको शरिरले मुक्ति माग्नु हो।

शरिरको अङ्ग कमजोर हुन्छन्

तेस्रो सन्देश हो शरीरका ग्यानेन्दृय कमजोर हुनु। ब्यक्तिको सुन्ने र देख्ने क्षमता कम हुँदै जान्छ। यमराजले भन्छन् दुनियाको कुरा छोडेर आत्मचित्तमा लाग्नु जसले मुक्ती मिल्छ।

कुप्रो पर्नु

शरीर कुपृन्छ।आफ्नो शरिरको बोझ आफैलाइ भारी हुन्छ। बाहिरी सहाराको सट्टा अब ईश्वरको सहारा लिनु यसको अर्थ हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here