फिक्स भो विराट र अनुष्काको बिहे

एक बिज्ञापनमा खेलेपछी अनुष्का र विराटको बिहे चर्चा खुबै बढेको छ। अब यो हल्ला उनिहरु सत्यमा परिणत गर्दै छ्न। एक लिडिङ इन्टरटेनमेन्ट वेबसाईटले अनुष्का र विराट डिसेम्बरमा बिहे गर्दै छन् भन्ने कुराको खुलासा गरेको छ।

यो स्रोतका अनुसार उनीहरुको बिहेको तयारी सुरु भइसकेको छ। २०१६ को डिसेम्बरमा दुबै तर्फका परिवारको भेटमा यो कुरा फिक्स भएको हो।
बिहेको अवधिमा विराट म्याछ ब्रेकमा हुनेछन्।