यी ५ ठाउँमा शारीरिक सम्बन्ध राखे हुनेछ ‘महापाप’

बिवाहपछी हरेक धर्मले शारीरिक सम्बन्धलाई मान्यता दिएको छ। तर बिवाह अघि राखिने शारीरिक सम्बन्ध लाई हरेक धर्मले महापाप मानेको छ। तर आजकल परिवेश सङै अवस्था पनि बदलिएको छ। नयाँ पुस्तालाई यो कुरा बकवास लाग्छ । केटिहरु पनि बिहेअघी नै रिलेसनमा बस्ने गर्छन् । तर यो कुरा सबैले जान्नु जरुरी छ कि कुन ठाउँमा शारीरिक सम्बन्ध राख्न महापाप हो।

 

 

पवित्र नदिको नजिकमा
शास्त्रका अनुसार कुनैपनी पबित्र नदिको आसपासमा शारीरिक सम्बन्ध बनाउनु हुदैन भन्छ । शास्त्रमा यस्ता सम्बन्धलाई युद्दको आमन्त्रण मानिन्छ । इतिहासमा यसको प्रमाण छ। जब ऋषि पराशर र सत्यवतीको सम्बन्धले महाभारतको युद्ध सुरु भएको थियोे ।

आगोको नजिक
भुलेर पनि आगो बलिरहेको ठाउँ वरिपरि शारीरिक सम्बन्ध नबनाउनुहोस। हिन्दु धर्मले आगो लाई देवता मान्छ। त्यसैले अग्निको नजिकमा बनाइएको सम्बन्ध अपबित्र मानिन्छ।

बिरामीको आसपास
यदि तपाईंको घरमा वा एउटै छतको मुनि कोहि बेस्सरी बिरामी भएको छ र मृत्युको नजिक छ भने त्यस्तो ठाउँमा शारीरिक सम्बन्ध नबनाउनुहोस।

यदि आसपासमा कुनै ब्राह्मण वा ऋषिमुनी छन् भने
यदि तपाइँको घर वरिपरि कुनै ब्राह्मण वा ऋषि जस्ता महान पुरुष छन् जसलाई तपाईं आफ्नो आदर्श मान्नुहुन्छ भने त्यस्तो ठाउँमा शारीरिक सम्बन्ध नराख्नुहोस। यो उनिहरुलाइ गरेको अपमान हुनेछ र तपाइलाइ महापाप लाग्नेछ।

मन्दिर परिसर वा नवजात शिशुको उपस्थितिमा
शास्त्रका अनुसार नवजातको उपस्थितिमा शारीरिक सम्बन्ध राख्नु महापाप हो। पति पत्नी नै यसबाट बच्नु पर्छ। मन्दिरको परिसरमा यसो गर्नु पनि महापाप हो।