आइफोन -८ का लागि एक युवतिले बेचिन आफ्नो कुमारित्व (भिडियो हेर्नुहोस)

आजकलका युवायुवती एश आरामका लागि जे पनि गर्न तयार हुन्छन् ।उनिहरुलाइ नयाँ नयाँ कुराको लत छ। हर कोहि आइफोन चाहन्छ आज । यो स्टाटस सिम्बोल बनेको छ। तर यसको महँगो मुल्याका कारण जो कोहि खरिद गर्न सक्दैनन् । कोहि यो फोन पाउनका लागि आफ्नो कुमारित्व बेच्न तयार हुन्छन् । यो घटना चिनको हो।

के हो पुरा घटना ?
एक १७ बर्सकी केटिले आइफोन -८ का लागि आफ्नो भर्जिनिटी बेच्न तयार भइन। यसको लागि उनले बिज्ञापन दिइन । यसको कारण के हो भने उनको सबै साथिहरुको हाथमा महङ्गो आइफोन थियोे । आफ्नो साथीहरूको बराबरीको लागि उनले यो उपाय अपनाइन।

यी केटि चिनकी हुन
चिनकी यी केटिको नाम हो जियो चेन जो आइफोनको लागि आफुलाइ बेच्न तयार भइन ।यसका लागि कयौं खरिददार आए।
उनको शरीरको मुल्य २२८४ पाउन्ड। भिडियो हेर्नुहोस ।

https://youtu.be/48RN_2tK78s