क्यान्सरबाट बच्न बन्द गर्नुस् यी खानेचिज

आजको समयमा बदलिँदो जिवनशैलिका कारण हामी विभिन्न गम्भीर रोगका सिकार हुन पुगेका छौ। जसमध्ये एक हो क्यान्सर । क्यान्सर भएको ब्यक्तिले निकै पीडा सहनु पर्छ। क्यान्सरका बिरामीको संख्या बढ्दो छ। हरेक बर्स कयौं मानिस यसको सिकार हुनुपरेको छ।

क्यान्सर हुने जोखिम बढाउने खाना यी हुन्

क्यान्सर हुनुको पछाडि हाम्रो खानपिनको ठुलो हात हुन्छ। हरेक ब्यक्ति दैनिक रुपमा खाना खादा यस्ता चिज प्रयोग गर्छन् जसले क्यान्सर लाग्ने प्रबल सम्भावना हुन्छ। यी खानेकुरा छिटो बन्द नगरे क्यान्सरबाट कसैले बचाउन सक्दैन । यी चिज खान बन्द गर्नुस्

डिब्बाको बन्द खाना

कामको ब्यस्तताले हामी प्याक भएर आएको खाने कुरा खाने गर्छौ। यो स्वास्थका लागि अत्यन्तै हानिकारक छ। डिब्बामा बन्द भएको खानामा बिसफेनोल नामक तत्व हुन्छ जसले क्यान्सर हुने गर्छ। डिब्बामा बन्द भएको आलू त भुलेर नखानुस किनकी यसमा अत्यधिक मात्रामा एसिड पाइन्छ।जसले क्यान्सर लाग्छ।

आलु चिप्स

आलु चिप्स खाने बेला निकै स्वादिष्ट हुन्छ त्यसैले बच्चा देखि बुढाले यो रुचाउँछन्। यसमा फ्याट र क्यालोरी सबैभन्दा बढी हुन्छ। एकृलामाइड यस्तो तत्व हो जुन सिगरेटमा पाइन्छ। यो आलु चिप्समा पनि अति हुने गर्छ।

प्रोसेस्ड चिकेन

आजकल प्रोसेस्ड चिकेन खुबै रुचाउँछन् सबैले । तर ज्यादा प्रोसेस्ड चिकेन खादा कोलस्ट्रोलको क्यान्सर हुने खतरा बढ्छ । रातो मासु पनि स्वास्थका लागि निकै हानिकारक छ।

माइक्रोवेभ पपकर्न

माइक्रोवेभ पपकर्नमा कयौं यस्ता तत्व हुन्छन् जसले क्यान्सरको खतरा बढाउछ। यसले लिवर, किड्नी को क्यान्सर बनाउछ।

हाइड्रोजनयुक्त तेल

यो तेलका कारण हृदय रोग र इम्युन सिस्टम वा क्यान्सरको खतरा बढाउछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here