गर्भवतीले सुत्ने बेला गर्नै नहुने गल्तिहरु

आमा बन्नु हरेक महिलाको खुसीको पल हो तर यो बेला निकै समस्याहरु बाट जानुपर्ने हुन्छ। शरीरमा धेरै परिवर्तन आउछन् ।पेटको आकार बढ्ने हुनाले हिड्न डुल्न बस्न समस्या हुन्छ। यस्तो अवस्थामा कयौं महिलालाइ कसरी सुत्ने थाहा हुदैन। तर यो ठुलो गल्ती हो ।यसो हुदा तपाईंको पेटको बच्चालाई समेत असर गर्छ।

पेटलाइ अठ्याएर नसुत्नुस

उत्तानो परेर नसुत्नुस

सुत्ने पोजिसनको ख्याल राख्नुस

गलत सिरानिको प्रयोग नगर्नुस

सुत्नु अघि पानी नपिउनुस

भुलेर पनि तनाव नलिनुस

आरामदायी कपडा लगाउनुस

कोठाको तापक्रम र प्रकाश उचित हुनुपर्छ