खाना भनेर कतै बीस त खादै हुनुहुन्न ?

स्वस्थ रहनका लागि पर्याप्त पौष्टिक आहार खाएर मात्र हुँदैन। अरु कुराहरुको पनि ख्याल राख्नुपर्छ। हामीले खाने खाना ताजा हुनु जरुरी हुन्छ। साथै पकाएर राखेको खाना फेरि दोहोर्‍याए नतताउनुस। यसो गर्दा त्यसमा भएको पौष्टिक तत्व नस्ट हुन्छ र त्यो बीस बन्छ। यहाँ तेस्तै दोहोर्‍याए तताउदा बीस बन्ने खानाको बारेमा कुरा हुदैछ ।

आलुबाट बनेको खानेकुरा फेरि तातो नबनाउनुस

जिवनरक्षक पालुंगो फेरि नतताउनुस

अन्डा दोहोर्‍याए तताउदा बीस बन्छ

च्याउ फेरि तताउनु हुँदैन

चिकेन पनि नतताउनुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here