प्रहरी पनि जान डराउछ्न सन्सारका यी खतरनाक ठाउँमा

दिनरात हाम्रो सेवा र सुरक्षामा खटिने पुलिस र आर्मी लाई डर नलाग्ने होइन । सन्सारमा यस्ता कति देश छन् जहाँ जान पुलिस र आर्मी पनि डराउछ्न ।

मोलेनबिक ब्रसेल्स

यो सबभन्दा खराब एरिया हो। यो मुस्लिम बस्ती हो र यहाँ धेरै शरणार्थी छ्न।पेरिस आक्रमणको जिम्मेदार पनि येहि ठाउँलाई मानिन्छ। सरकार पनि यहाका मानिसहरूलाई कुनै सुबिधा दिदैन। यहाँ पुलिस जान डराउछ। यहाँ कुनै स्कुल वा काम गर्ने ठाउँ छैन ।

फभेला ब्राजिल

यो पनि नो गो एरिया हो। यहाँ आपराधिक घटना अत्यधिक हुन्छ। स्थानीय पुलिस पनि यहाँ जान डराउछ्न । यदि पुलिस गएमा पुलिस माथि नै आक्रमण गर्छन् ।

पर्पिगनान साउथ फ्रान्स

यो फ्रान्सको त्यो रुप हो जुन दुनियाँ देख्न चाहदैनन्। यसलाई मिनि मुस्लिम कन्ट्री पनि भन्छन् । यहाँ हिंसा आतंक लागुऔष्धको ब्यापार हुन्छ।

टावर ह्यामलेट्स लन्डन

यहाँ धेरै मुस्लिम बस्छन् । उनीहरुको आफ्नै कानुन लागू गराउछ्न। जो महिला उनिहरुका अनुसार कपडा लगाउन मान्दैनन् तिनीहरुलाई मारिदिन्छ्न। यो अवस्था पुलिसले पनि कन्ट्रोल गर्न सक्दैन ।

भोल्समोस डेनमार्क

यो डेनमार्कको तेस्रो ठुलो शहर हो। यहाँ धेरै आप्रवासी बस्छन् । यहाको आपराधिक घटनाको दर अन्त भन्दा बढी छ। बेरोजगारि छ। यहा धेरै सङ अटोमेटिक हतियार छ। त्यसैले यहाँ पुलिस जान डराउछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here