१०१ बर्षकि बुढी बनिन् आमा, डाक्टर परे अचम्मित

दुनियाँमा दुई थरीका मान्छे हुन्छन् ।एक भगवान मान्ने अर्को भगवान नमान्ने । कोहि माथी भगवानको कृपाले यति खुशी बर्शिन्छ कि सबै सिमा पार हुन्छन् । यहाँ यस्तै भयो। एक महिला माथि भगवानको यस्तै कृपाले उनको खुसीको सिमा नै छैन ।

१०१ बर्षमा बनिन आमा

हरेक चिजको एक लिमिट हुन्छ। आमा बन्न पनि उमेरको सिमा हुन्छ। निश्चिति उमेर भित्र महिला बच्चालाई जन्म दिन्छिन् भने उमेरको हद सगै उनको आमा बन्ने क्षमता हराउँछ । हालै एक अजिब घटना भयो। एक महिला जो १०१ बर्षकी छन् र आफ्नो जिवनको अन्तिम घडीमा छिन, आमा बनेकी छिन। डाक्टर्स पनि यो देखेर अचम्मित छ्न कि कोहि यो उमेरमा कसरि आमा बन्न सक्छिन भनेर ।

१७औ बच्चालाई जन्म दिइन

इटलिकी यी १०१ बर्षिय महिलाले आफ्नो १७औं बच्चालाई जन्म दिएकी छिन् । चिकित्सकहरु पनि गहिरो सोचमा छ्न। यो उमेरमा न त महिनावारी हुन्छ नत गर्भमा बच्चा बस्छ। तर पनि यी महिलाले बच्चा जन्माइन। त्यो पनि यति नाजुक उमेरमा । जब ती महिलालाई यो कुरा सोधियो तब भनिन यो बच्चा उनको लागि भगवानको प्रसादको रुपमा पाएकी हुन।

अन्डाशय प्रत्यारोपण गरिएको थिए

१०१ बर्षिय अनातोलिया नाम भएकी यी महिलाले ९ पाउन्डको बच्चालाई जन्म दिइन। उनले एक निजि क्लिनिक बाट अन्डाशय प्रत्यारोपण गरेकी थिइन् ।उनको बच्चा एकदम स्वस्थ र तन्दुरुस्त छ।