घरमा यी ५ चिज राख्नाले आर्थिक समस्या हटेर जान्छ

मेहनतका साथै धन र सुख शान्तिका लागि दुई थरीका उपाय छन। यो गर्नाले घरमा सधै सकारात्मक उर्जा प्रवाह हुन्छ। यसले स्वास्थलाई पनि लाभ दिन्छ र धन सम्बन्धि समस्या हटेर जान्छ।

तीन खुट्टे मेढक
तीन खुट्टा भएको मेढक निकै भाग्यशाली मानिन्छ। मुखमा सिक्का लिएको तीन खुट्टे मेढक को उपस्थिति निकै महत्त्वपूर्ण हुन्छ। यसलाई घरको भित्र दराजमा राख्नुस। यसलाई भान्सा वा बाथरुममा नराख्नुस नत्र दुर्भाग्य हुनेछ ।

तीन सिक्का
घरको दराजमा रातो रिवनले बानेको सिक्का झुन्ड्याउदा घरमा धन र समृद्धि आउँछ। मात्र तीन सिक्का त्यो पनि दराज भित्र। बाहिर सिक्का राखेमा लक्ष्मी दैलोमा रहने मानिनछ।

लाफिङ बुद्ध
यदि तपाइलाइ सफलता चाहिएको छ भने लाफीङ बुद्धले अवस्य सहयोग गर्नेछ। तपाईंको लिबिन रुमको मुख्य ढोकामा यो राख्नुस। यो शुभ मानिन्छ।
यसले सफलता र धन प्राप्तिमा सहयोग गर्छ।

गोल्डेन फिस
माछा राख्नु सौभाग्य , धन, मान सम्मानमा वृद्धि गर्नु हो। गोल्डफिस आफ्नो सुत्ने कोठा, भान्सा वा ट्वाइलेटमा कहिल्यै नराख्नु। माछालाई आफ्नो ड्रइङ रुममा राख्नुस।