कांग्रेस कार्यकर्ताका मरिसकेका बाबुआमा सवैलाई शहीद घोषणा गर्ने देउवा सरकारको निर्णय

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले विभिन्न कालखण्डमा हत्या गरिएका व्यक्तिहरुलाई शहिद घोषणा गरेको छ । यही क्रममा मन्त्रिपरिषदले नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई शहिद घोषणा गरेको छ । सरकारले हालै सार्वजनिक गरेको शहिद सूचीमा मोरङका कोइरालालाई समेटिएको छ ।

नेपालमा राजनीतिक आन्दोलनका अगुवा एवं राणाविरोधी आन्दोलनका प्रवर्तक कृष्णप्रसाद कोइराला तत्कालीन राणा सरकारको हिरासतमै मृत्यु भएको थियो । स्वर्गीय कोइरालाका तीनजना पुत्र नेपालको प्रधानमन्त्री बनेका थिए ।

samajkhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here