सुनसरीकी यी युवती जसले कुकुरको छोउरोलाई आफ्नै स्तनपान गराइन्

एक महिलाले कुकुरको छोउरोलाई आफ्नै स्तनपान गराए पछि भिडियो भइरल बन्दै । सामाजिक संजाल फेसबुक र यूटुब जस्ता साइटहरुले गर्दा आफुलाई चर्चित बनाउनका लागि निकै सजिलो माध्यम भएको छ । जस कारणले सामाजिक संजालहरुमा अनेक किसिमका रोचक र रमाइलो भिडियोहरु देखिन्छ।

अफ्रिकी मुलुक कंगोस्थीत सुनसैरी भन्ने ठाउँमा महिलाले आफ्नो दुध कुकुरको छोउरोलाई चुसाईन् । दुध चुसाएको भिडियो खिच्न लगाइन् र सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरिदिइन् । जुन भिडियो अहिले भइरल बनेका छन् ।

एक महिलाले कुकुरको छोउरोलाई आफ्नै स्तनपान गराए पछि भिडियो भइरल बन्दै । सामाजिक संजाल फेसबुक र यूटुब जस्ता साइटहरुले गर्दा आफुलाई चर्चित बनाउनका लागि निकै सजिलो माध्यम भएको छ । जस कारणले सामाजिक संजालहरुमा अनेक किसिमका रोचक र रमाइलो भिडियोहरु देखिन्छ। अफ्रिकी मुलुक कंगोस्थीत सुनसैरी भन्ने ठाउँमा महिलाले आफ्नो दुध कुकुरको छोउरोलाई चुसाईन् । दुध चुसाएको भिडियो खिच्न लगाइन् र सामाजिक सञ्जालमा उक्त भिडियो अपलोड गरिदिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here