एसपी–डीएसपी बढुवाः नेताका अंगरक्षक प्राथिमिकतामा !

काठमाडौँ, २२ जेठ ।

नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन् ।

प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको गरेको नागरिकमा खबर छ

तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढुवा त्यही अनुसार भएको प्रहरीको उच्च स्रोतको बतायो । बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here