नेकपाः तीन लाख नेता कार्यकर्ताले जिम्मेवारी पाउँदै

काठमाडौं, २६ जेठ ।

केन्द्रीय तहको संरचना एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय विभाग, जनसंंगठनसहित तल्ला तहका कमिटीको एकीकरण प्रक्रियाको गृहकार्य अघि बढाएको छ ।

प्रदेश, जिल्ला र जनसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमै कार्यदल बनाएर नेकपाले एकीकरणको गृहकार्य अघि बढाएको हो । नेकपाको अहिलेको प्रस्तावित विधानअनुसार प्रदेश, जिल्ला, वडा हुँदै प्रारम्भिक तहसम्म एकीकरण प्रक्रिया पूरा हुन्छ । यसरी प्रस्तावित सबै तहमा एकीकरण प्रक्रिया पूरा हुँदा तत्कालीन एमाले र माओवादी केन्द्रका कम्तीमा तीन लाख नेता कार्यकर्ताले विभिन्न कमिटी र विभागमा नयाँ जिम्मेवारी पाउनेछन् ।

नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे लेख्छन्-
सात लाख सदस्य, तीन लाखलाई जिम्मेवारी
क्षेत्र र प्रारम्भिक तहमा पनि जिम्मेवारी

तल्ला कमिटी ‘जम्बो’ बनाउन नेतामाथि दबाब

तल्ला कमिटीको संख्या फेरबदल हुन सक्ने

संख्यामा अलमलियो एकता कार्यदल

६ लाख ४८ हजार सदस्यता वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here