दबाबपछि नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको नेपाल समाचारपत्रमा खबर छ । निजी विद्यालयले पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो ।

निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगायतका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here