काठमाडाैं, चैत १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ । वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले बताउनुभयाे । जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ । माग पुरा भएपछि मात्र सरकारमा सहकार्य गर्ने राजपा नेपालको अडान रहेको छ ।
कमेन्ट गर्नुहोस्