काठमाडौँ, असोज १९ गते । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले...’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।
पूरा समाचार पढनुहोसमध्यनेपाल (लमजुङ), असोज । मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा।
पूरा समाचार पढनुहोसआर्यतारा शाक्यलाई नेपालकी जीवित देवी श्रीकुमारी पदमा नियुक्त गरी मङ्गलबार दसँैको महाअष्टमीका दिन कुमारीघरमा प्रतिस्थापन गरिने भएको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, भदौ २५ गते । चलचित्र सङ्घको आह्वानमा मङ्गलबार देशभरका फिल्म हल बन्द भएका छन् । जेन जीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।
पूरा समाचार पढनुहोस