Friday, April 24 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सिलिन्डरको अधिक माग

सिलिन्डरको अधिक माग

काठमाडौँ, वैशाख १७ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् । 
यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने उत्पादकहरूको भनाइ छ । अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि त्यसलाई भर्न आवश्यक सिलिन्डर भने अब अभाव हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताउनुभयो । अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा समस्या पर्ने भएकाले यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ छ । 
“अहिलेकै अवस्थामा सङ्क्रमितको दर बढ्दै जाँदा भविष्यमा कति सिलिन्डर आवश्यक पर्ने हो, त्यसको पनि अनुमान गर्न सकिने स्थिति छैन,” उहाँले भन्नुभयो, “अब भने ढिलो नगरी जुनसुकै उपाय गरी ‘फास्ट ट्र्याक’बाट छिटो सिलिन्डर ल्याउनेमा सरकारको दु्रत पहल आवश्यक छ । ” सिलिन्डर प्रयोगकर्ताले घरमा सिलिन्डर राखे भन्नुभन्दा अबको माग सम्बोधन गर्न सरकारले कम्तीमा ५० हजार सिलिन्डर आयात गर्न सक्रिय हुनुपर्ने एभरेस्ट अक्सिजन ग्यासका सञ्चालक शिव घिमिरे बताउनुहुन्छ । “अबको एक मात्र विकल्प भनेको एयरलिफ्ट गरेर चीनबाट सिलिन्डर ल्याउनु मात्र हो,” उहाँले भन्नुभयो । 
यसका लागि सरकारले तत्काल उद्योगीलाई एलसी खोल्ने वातावरण बनाइदिने र एयरलिफ्टका लागि सहजीकरण गरिदिनुपर्ने उहाँको भनाइ छ । पानीजहाज अथवा सडकमार्फत सिलिन्डर ल्याउँदा प्रक्रियामै दुई महिना लाग्ने भएकाले महामारी नियन्त्रणका लागि हवाई जहाजबाटै सिलिन्डर ल्याउनु प्रभावकारी उपाय हुने उहाँले बताउनुभयो । 
अहिले नेपालभर २० वटा अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग छन् । तीमध्ये काठमाडौँ उपत्यकामा आठवटा छन् । सबै उद्योगमा गरेर देशभर बढीमा डेढ लाख थान अक्सिजन सिलिन्डर उपलब्ध छन् । नेपालमा अहिले ४७, ४० र १० लिटरका गरेर तीन आकारका सिलिन्डर प्रचलनमा छन् । 
अक्सिजन अभाव नभई सिलिन्डरको अभाव हुन थालेकाले सरकारले जीटूजी प्रक्रियामै जोड दिएर सिलिन्डर आपूर्ति सहज बनाइदिनुपर्ने उद्योगीहरूको भनाइ छ । “हामीलाई छुटभन्दा पनि सिलिन्डर ल्याउने प्रक्रियामा सरकारको सहजीकरण चाहिएको हो,” सङ्घका महासचिव तिमिल्सिनाले भन्नुभयो, “त्यस्तै भन्सारमा आउनासाथ तत्काल नै भन्सार क्लियर हुने व्यवस्था हुनुप¥यो । ” 
सरकारले गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिलिन्डर आयातमा भन्सार छुट दिने निर्णय गरेको थियो । भन्सार छुटको निर्णय सकारात्मक भए पनि यो ढिलो भएकाले अब भने सिलिन्डर अभावको समस्या समाधान गर्न एयरलिफ्टिङ नै गर्नुको विकल्प नरहेको उद्योगी घिमिरेको भनाइ छ । 
उद्योगीहरूले अस्पतालमा रहेका प्लान्टलाई तत्काल मर्मत गरेर प्रयोगयोग्य बनाउन पनि सुझाव दिएका छन् । त्यस्तै उपकरण आयातमा पनि सहजीकरण गरिदिएर परिस्थितिलाई नियन्त्रण गर्नेतर्फ सरकारको पहल हुनुपर्ने उनीहरूको भनाइ छ । मूल्यमा सरकारले नै नियन्त्रण गर्ने गरी जुनसुकै विधिबाट सिलिन्डर उपलब्ध गराए अक्सिजन उपलब्ध गराउन तयार रहेको उनीहरूको भनाइ छ ।

‘होल्ड’ नगराउन सिफारिस
अक्सिजन सिलिन्डरको अधिक माग हुन थालेपछि कतिपयले सिलिन्डर भरेर राख्न थालेपछि बजारमा अभाव हुन थालेको चर्चा यतिबेला छ । त्यसैले कतिपय उद्योगले सिलिन्डर लैजाने प्रयोगकर्ताका लागि त्यो आवश्यक हो वा होइन, त्यसको स्वयं जाँच गर्न थालेका छन् । अस्पतालको सिफारिसका आधारमा मात्रै सिलिन्डर उपलब्ध गराउने गरी सङ्घमार्फत पहल थालिएको महासचिव तिमिल्सिनाले जानकारी दिनुभयो । 
यसले अनावश्यक सिलिन्डर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उहाँको बुझाइ छ तर आवश्यक परेकाले मात्र सिलिन्डर राख्ने र त्यो मागको बढीमा पाँच प्रतिशत मात्र हुने भएकाले पहिले सिलिन्डर आपूर्तिलाई नै बढाउनुपर्ने घिमिरेको भनाइ छ ।

बजारका सिलिन्डर अस्पताललाई दिने तयारी
नेपालगञ्ज समाचारदाता सिराजउद्दिन खानका अनुसार बाँकेको नेपालगञ्जमा सञ्चालनमा रहेको एचओ अक्सिजन इन्डस्ट्रिजले हाल दैनिक आठ सय सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ । दैनिक ११ सय सिलिन्डरसम्म उत्पादन क्षमता रहेको सो उद्योगले सिलिन्डरको अभावले हाल दैनिक आठ सय सिलिन्डर मात्र अक्सिजन उत्पादन गरिरहेको उद्योगका सञ्चालक अजय पाठकले बताउनुभयो । 
उहाँले हाल बजारमा रहेका सबै दुई हजार सिलिन्डर तानेर अस्पतालहरूलाई दिने निर्णय गरिएको बताउनुभयो । यससँगै उत्पादन विस्तार गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । उद्योगका दुई हजारमध्ये १२ सय सिलिन्डर बाँके, बर्दिया, सुर्खेत, धनगढी र दाङको बजारमा व्यावसायिक प्रयोजनका लागि दिइएकाले सिलिन्डरको अभाव देखिएको र ती सबै झिकाउने काम सुरु गरिसकेको उहाँले बताउनुभयो । यसैबीच सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश सबै ठूला अस्पतालमा अक्सिजन सिलिन्डरको माग दिनदिनै बढ्दै गएकाले थप सिलिन्डर नआएसम्म माग पूरा गर्ने अवस्था नरहेको उद्योगले जनाएको छ ।

सिलिन्डरको विकल्प पाइपलाइन
बुटवल समाचारदाता छवि पाण्डेका अनुसार सम्भावित जोखिमलाई ध्यान दिँदै उपभोक्ताले समेत अक्सिजन भरिएका सिलिन्डर खरिद गरेकाले पनि अहिले बजारमा अभाव भएको छ । 
अहिलेको अवस्थामा अर्को विकल्प नभएकाले बजारमा रहेका सिलिन्डरलाई नै अधिकतम प्रयोगमा ल्याउन व्यवसायीले आग्रह गरेका छन् । रुपन्देहीको कोटिहवामा रहेको लुम्बिनी अक्सिजन उद्योगका सञ्चालक हसन्तमान सिमाङगैँडाले अक्सिजन सिलिन्डरको अभाव पूर्ति गर्न तत्काल प्रत्येक अस्पतालले अक्सिजन पाइप लाइन बनाएर एउटै सिलिन्डरबाटै अस्पतालका थुपैै्र बेडमा पुग्ने गरी व्यवस्थापन गर्न सुझाव दिनुभयो । बजारमा सिलिन्डर नै छैन, भएका सिलिन्डर खाली छैनन् । त्यसैले प्रत्येक अस्पतालले अक्सिजन पाइप लाइन बनाउन सक्ने हो भने सिलिन्डर कम प्रयोग हुने र अक्सिजन चाहिएजति आफूहरूले दिने उपाय उहाँले सुझाउनुभयो । उता शङ्कर ग्यास उद्योगका बजार प्रमुख अविनाश रेग्मीले आफ्नो उद्योगसँग सात हजार सिलिन्डर रहे पनि अहिले ती सबै बजारमा गइसकेकाले तत्कालको अभाव पूर्ति गर्न समस्या रहेको बताउनुभयो । एउटा सिलिन्डरको मूल्य २० हजारसम्म पर्ने र विगतमा सरदर खपत भएअनुसारकै सिलिन्डर उद्योगसँग राख्ने गरिएकाले थप सिलिन्डर ल्याउन उद्योगले तत्काल पहल नगरेको उद्योगीको भनाइ छ । 
रुपन्देहीका उद्योगहरू एक घण्टामा २५ वटा सिलिन्डर भर्न सक्ने क्षमता रहेको तर सिलिन्डर अभावले समस्या परेको जनाएका छन् । रुपन्देहीबाट बुटवल, भैरहवालगायत छिमेकी जिल्ला नवलपरासी, पाल्पा र कपिलवस्तुसम्म अक्सिजन सिलिन्डर जाने गरेको छ ।

उत्पादन समय दोब्बर गर्न सकिने
रङ्गेली समाचारदाता नवराज कट्टेलका अनुसार सुनसरी–मोरङ करिडोरका अक्सिजन उद्योगले उत्पादन समय दोब्बर गर्न सक्ने जनाएका छन् । अहिले दैनिक पाँच सय सिलिन्डर अक्सिजन रिफिल गरिरहेका उद्योगहरूले आवश्यकता परेको खण्डमा एक हजार पाँच सय सिलिन्डर रिफिल गर्ने क्षमता राख्दछन् । 
दैनिक १२ घण्टा मात्रै उद्योग सञ्चालनमा रहेका कारण जरुरी परेको खण्डमा त्यसलाई बढाउन सक्ने क्षमता रहेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडा बताउनुहुन्छ । विनायक अक्सिजन उद्योगका चार हजार, मारुती अक्सिजन उद्योगका एक हजार पाँच सय सिलिन्डर छन् । त्यसबाहेक दुर्गा अक्सिजन, हिमाल अक्सिजन र पाथीभरा अक्सिजन उद्योग करिडोरमा रहेका छन् । बाँकी तीनवटा उद्योगको समेत औसत सङ्ख्यामा मात्रै सिलिन्डर रहेको उद्योगीहरू बताउँछन् । 
भरिएका सिलिन्डरमध्ये ७५ प्रतिशत अस्पतालमा र २५ प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुँदै आएका छन् । सरकारले औद्योगिक प्रयोजनका लागि खपत भइरहेका सिलिन्डर अस्पताल प्रयोजनका लागि प्रयोगमा ल्याउने निर्णय गरे पनि अहिलेसम्म होल्ड भएका सिलिन्डर फर्कने क्रम सुस्त रहेको उद्योगी बताउँछन् । 
घरमा वा अस्पतालमा सिलिन्डर होल्ड गर्नु भएन, मारुती अक्सिजन उद्योगका सञ्चालक शङ्करलाल अग्रवालले सरकारी संयन्त्र आफैँ क्रियाशील हुनुपर्ने बताउनुभयो । 
सिलिन्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिन्डरको होल्डमा रहेको बताउनुभयो । प्रदेश १ मा मोरङ, सुनसरी र झापाका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने अवस्था छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैँले उत्पादन गरिरहेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणिले बताउनुभयो । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले चार महिनादेखि नै सञ्चालनमा ल्याइसके निर्देशक रोमणी भट्टराईले जानकारी दिनुभयो । 
झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम गरिरहेका छन् तर तत्काल महामारीका लागि त्यसले भरथेग गर्न नसक्ने देखिन्छ । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि ७५ शøयाको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ । 
विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बी एन्ड सी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बी एन्ड सी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ । यसैगरी पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बी एन्ड सी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिन्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्