Tuesday, May 11 2021

बैशाख २७ गते संसद अधिवेशन, प्रमले विश्वासको मत लिने

बैशाख २७ गते संसद अधिवेशन, प्रमले विश्वासको मत लिने

कठमाडौं, बैशाख 20 गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्टपति कार्यालयले जनाएकाे छ । 

 

कमेन्ट गर्नुहोस्