Tuesday, May 11 2021

बैशाख २० बाट आन्तरिक तथा २२ गते रातीबाट अन्तर्राष्ट्रिय उडानमा रोक

बैशाख २० बाट आन्तरिक तथा २२ गते रातीबाट अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं, वैशाख 20 गते । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्य।ातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुुभएको छ । 
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उहाँले बताउनुुभयो ।

कमेन्ट गर्नुहोस्