बङ्गलादेशमा कोरोनाभाइरसको सङ्क्रमणले गएको चौबीस घण्टामा महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा ११ हजार ८७४ सङ्क्रमितको पुष्टि भएको छ । २३० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । गएको चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या महामारी सुरु भए यता चौबीस घण्टामा भएको अत्याधिक मृत्यु हो ।
समाचार संस्था एएनआईका अनुसार बङ्गलादेशमा हालसम्म कोरोना सङ्क्रमणले १६ हजार ४१९ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा हालसम्मद श लाख २१ ह्जार १८९ जना सङ्क्रमित भ
कमेन्ट गर्नुहोस्