काठमाडौं, असोज ११ गते । सभामुख अग्निप्रसाद सापकोटाले संसदका दुवै सदनबाट पारित भएका “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” मंगलबार प्रमाणित गर्नुभएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।
संविधानको धारा १११ बमोजिक यी दुवै विधेयकहरु प्रतिनिसिभाबाट उत्पत्ति भई दुवै सदनबाट पारित भएको थियो । प्रमाणित विधेयकहरु संविधानको धारा ११३ ९१० बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने छ ।
कमेन्ट गर्नुहोस्