काठमाडौं, असोज १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुई विद्येयकहरु प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आर्थिक विद्येयक, २०७८ र राष्ट्र ऋण उठाउने विद्येयक, २०७८ प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्