काठमाडौं, असोज १४ गते । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्दे बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजीसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्नुहुने कार्ययूची रहेको छ ।
कमेन्ट गर्नुहोस्