काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत ‘माया यो माया’ सार्वजनिक भएको छ। अम्बिका म्यूजिक नेपालको युट्युब च्यानलबाट केही दिनअघि गीत सार्वजनिक भएको हो।
गीत शिवराज बस्नेतले लेखेका हुन् भने सुबर्ष देवकोटाले सङ्गीत गरेका हुन्। गीतको म्यूजिक भिडियोमा पासाङ लामा र अपेक्षा बस्यालले अभिनय गरेका छन्। भिडियो निर्देशन रत्न जोशीले गरेका हुन्।
कमेन्ट गर्नुहोस्