बंगलादेश, मङ्सिर १० गते । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ ।
युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC)ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।
कमेन्ट गर्नुहोस्