काठमाडौं: इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमसको चहलपहल नेपालमा पनि देख्न पाइन्छ। नेपालको विभिन्न मलहरु क्रिसमस ट्री बनाएरै उल्लासपूर्वक इभ मनाउने गरिन्छ।
राजधानीका सिटी सेन्टर, दरवारमार्ग, वर्ल्ड ट्रेड सेन्टर र सिभिल मल झकिझकाउ बनाएको छ। यहाँ बालबालिकाहरु खेल्ने, तस्बिर खिचाउने ठाउँ छन्। सपिङ मलमा कार्टुन र सान्ट्रा कल्जको भेषमा डेमोस्ट्रेसन देखाउन थालिएको छ।
कमेन्ट गर्नुहोस्