म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ गाउँ । अन्नपूर्ण संरक्षण क्षेत्र र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको खिवाङमा मगर समुदायको बाहुल्य बसोवास छ । तस्बिरः सन्तोष गौतम/रासस
कमेन्ट गर्नुहोस्