काठमाडौं, असोज ५ गते । २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केही समूहले आगजनी गरी खरानी बनाएको काठमाडौंको टङ्गालस्थित रहेको भाटभटेनीको मुख्य कार्यालय आजदेखि पुनः पुरानै स्वरुपमा सञ्चालनमा आएको छ । भाटभटेनी सञ्चालकले सो भवनलाई पुनःस्थापना गरी पुरानै लयमा तयार गरेपछि आज त्यसको शुभारम्भ गरिएको छ ।
कमेन्ट गर्नुहोस्