सुर्खेत, जेठ २३ गते । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
पूरा समाचार पढनुहोस
कांग्रेस सभापति शेरबहादुर देउवाले वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका छन् । विश्व वाताव...
पूरा समाचार पढनुहोस
काठमाडौं : एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन्। नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर...
पूरा समाचार पढनुहोस
काठमाडौँ — प्रतिनिधिसभा बलजफ्ती विघटन गरी चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई सहभागी गराउँदै कामचलाउ मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । सं...
पूरा समाचार पढनुहोस