काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको...
पूरा समाचार पढनुहोस
चितवन, मङसिर १० गते । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा बिहान ७ बजेदेखि नै आउने क्रम जारी छ ।
पूरा समाचार पढनुहोस
चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले नारायणी नदीको किनारको रौनकता बढेको छ। एमालेमय बनेको उद्घाटन सत्रको ठूलो मञ्चले सबैको ध्यान तानेको छ।
पूरा समाचार पढनुहोस
काठमाडौं : मुलुकका दुई ठूला पार्टी एमाले र कांग्रेस महाधिवेशनको चटारोमा छन्। तर, ती पार्टीका कुनै पनि नेत्रीहरूले खुलेर पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छैनन्। १५ सदस्यीय एमाले पदाधिकारीमा जम्मा एक...
पूरा समाचार पढनुहोस