गुल्मी, कात्तिक १८ गते । गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ ।
पूरा समाचार पढनुहोस
तनहुँ, कात्तिक १६ गते। निर्धारित समयमा काम पूरा गर्नको लागि तिहारको बिदाको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिएको छ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक १५ गते । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहीबारको अमेरिकी डलर समान रहेको...
पूरा समाचार पढनुहोस
घोराही, कात्तिक १५ गते । चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
पूरा समाचार पढनुहोस