काठमाडौँ, फागुन १७ गते । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, माघ ६ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, माघ ६ गते। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ। यसले मतदाताको...
पूरा समाचार पढनुहोस
फिदिम, असोज १९ गते। अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।
पूरा समाचार पढनुहोस