काठमाडाँै, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, वैशाख 20 गते । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्य।ातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको...
पूरा समाचार पढनुहोस
कठमाडौं, बैशाख 20 गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुस...
पूरा समाचार पढनुहोस
काठमाडौं, वैशाख १९ गते । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल...
पूरा समाचार पढनुहोस