काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौं, मङ्सिर २१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयाेगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय...
पूरा समाचार पढनुहोस
काठमाडौँ — एमसीसीबारे सत्तारुढ गठबन्धन दलका सांसदहरू संसदीय सुनुवाइ समितिमा मतान्तर भएको छ । एमसीसी लिने कि नलिने भन्नेबारे सत्तारुढ सांसदहरूको मत बाझिएपछि प्रमुख प्रतिपक्षी एमालेका सांसदले सरकारको धा...
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर १९ गते । विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहि...
पूरा समाचार पढनुहोस