काठमाडौं, असोज १६ गते। काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्।
पूरा समाचार पढनुहोसकाठमाडौँ — प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचं...
पूरा समाचार पढनुहोसकाठमाडौं, भदौ २८ गते । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।
पूरा समाचार पढनुहोसकाठमाडौँ, भदौ २४ गते । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
पूरा समाचार पढनुहोस