इस्लामावाद : पाकिस्तान विभिन्न भागमा भएको वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन्।
पूरा समाचार पढनुहोस
स्टकहोम, भदौ ३० गते । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् ।
पूरा समाचार पढनुहोस
लन्डन, भदौ २३ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ...
पूरा समाचार पढनुहोस
काठमाडौँ — भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मंगलबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा प...
पूरा समाचार पढनुहोस