काठमाडौं, भदौ २१ गते । १३ औं ब्रिक्स(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलन यसै साता हुने भएको छ । ब्रिक्सको १३ औं सम्मेलनको भारतले अध्यक्षता गर्नेछ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ २० गते । भारतमा गएको चौबीस घण्टामा ४२ हजार ७६६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा १७ लाख ४७ हजार ४७६ नमूना परीक्षण गरिएको छ । नयाँ थपिएका सङ्क्रमितको करिब ७० प्रतिशत...
पूरा समाचार पढनुहोस
बेइजिङ — यस वर्षको चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला शुक्रबारदेखि बेइजिङमा सुरू भएको छ । सेप्टेम्बर ७ तारिखसम्म चल्ने ५ दिने मेलामा नेपालका तर्फबाट बेइजिङस्थित व्यापारीहरूले सहभागिता जनाएका छन...
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनावमा भाग नलिने प्रष्ट्याउनुभएको छ ।
पूरा समाचार पढनुहोस