अमेरिकी राष्ट्रपति जोइ बाइडेनले अफगान नेताले राष्ट्रका लागि आफैं लड्नुपर्ने बताउनुभएको छ । तालिबानले अफगानिस्तानको भूभागमाथिको नियन्त्रण बिस्तार गरिरहँदा अमेरिकी राष्ट्रपतिको उक्त धारणा आएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन २७ गते । अफगान सुरक्षा निकायले गएको चौबीस घण्टामा चलाएको कारबाहीमा ४३९ तालिबान विद्रोही मारिएको जनाएको छ । कारबाहीमा ७७ तालिबान विद्रोही घाइते भएको जनाइएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन २४ गते । उत्तर कोरियाली शासन किम जोङ्ग उनले सनोलाई राहत तथा उद्धार कार्यमा जुटन निर्देशन दिनुभएको छ । आर्थिक संकट र खाद्य अभाबका बीच उत्तर कोरियाले अब बाढीको प्रकोपको सामना गर्दैछ ।
पूरा समाचार पढनुहोस
हिरोसिमा, जापान, साउन २२ गते। जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।
पूरा समाचार पढनुहोस