काठमाडौं, साउन ४ गते । फिलिपिन्समा कोरोनाभाइरसका पाँच हजार ६५१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँग फिलिपिन्समा कुल सङ्क्रमित १५ लाख १३ हजार ३९६ पुगेको छ ।
पूरा समाचार पढनुहोस
मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ...
पूरा समाचार पढनुहोस
काठमाडौं, साउन १ गते । चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् ।
पूरा समाचार पढनुहोस
काठमाडौं, असार ३१ गते । जर्मनीमा बाढीले बगाएर कम्तिमा ११ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएको रोयटर्सले उल्लेख गरेको छ ।
पूरा समाचार पढनुहोस