भ्यालेन्सिया, कात्तिक १७ गते (रासस/एएफपी)। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ।
पूरा समाचार पढनुहोसमस्को,कात्तिक १६ गते। (रासस/एएफपी) - युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गर्नुभएको छ। यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द...
पूरा समाचार पढनुहोसबेरुत, कात्तिक १४ गते । हिजबुल्लाहका नयाँ नेता नइम कासेमले उहाँको समूह इजरायलसँग स्वीकार्य सर्तमा युद्धविराम सम्झौता गर्न तयार रहेको तर योग्य सम्झौता अहिलेसम्म प्रस्तुत नभएको बुधबार बताउनुभएको छ ।
पूरा समाचार पढनुहोसमनिला, कात्तिक ११ गते । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।
पूरा समाचार पढनुहोस